बाबु बोगटी र बसन्ती राईको ‘नानु बाबु’ जन्मियो

0
901

काठमाडौं ।

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक,नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना,तुलसी, साली,टिकुली जस्ता धेरै हित गीतहरु दिएका बाबु बोगटीले आफ्नै प्रकारको फेरी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् ।

जुन गीतमा डान्सर तथा गायीका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् । डान्सिङ्ग तथा रमाईलो प्रकारको गीतको भिडियोलाई गजित बिष्टले निर्देशन गरेका छन् ।

गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरीएको छ । गीतमा बाबु बोगटीको शब्द संगीत तथा गायन रहेको छ । गीतलाई बाबु बोगटीको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here