गजल

१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

(मन्सुन )यमुना आचार्य

आफ्नै भनी स्वीकारे डराउदिन कहिल्यै ,
तिम्रो साथ पाए अब हराउदिन कहिल्यै (२)

कति मिठा ती तिम्रा बातहरु आहा
सुनेर म हराउछु कराउदिन कहिल्यै (२)

सहनसिलताको बाटो देखाउदै उसलाई ,
तिमी गलत हो भनी ठहर्‍याइ न कहिल्यै (२)

तिमी त एक कस्तुरी बास्ना हौ,अरु सुवासलाई मन पराउदिन कहिल्यै (२े)
दुनियाँले जे सुकै भनोस अब ,
आफ्नो बाटो छोडेर कहिल्यै अन्त कदम चलाउदिन कहिल्यै (२)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here