बाघको आक्रमणबाट एकजनाको मृत्यु

0
325

चितवन,  माघ ३ । पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बिहीबार सा“झ आफ्नै खेतमा गएका दिव्यनगर गाविस वडा नं ४ का ४३ वर्षीय टीकाराम परियारको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

सा“झ ५ बजे खेतमा गएका परियार धेरै बेरसम्म पनि घर नफर्किएपछि खोज्न जा“दा बाघले आधा शरीर खाइसकेको अवस्थामा नजिकैको जङ्गलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।index

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here