एक महिनामा सत्र महिला बलात्कृत

११ माघ २०७०, शनिबार मा प्रकाशित

बिर्तामोड,माघ ११ । गएको पुस महिनामा मात्र  १७ जना महिलामाथि बलात्कार भएको एक तथ्यांकले सार्वजानिभक भएको छ ।

ओरेक नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा मात्रै १७ महिलामाथि बलात्कार भएको छ । यस्तै यो अवधिमा तीन वटा बलात्कारको प्रयास भएका छन् भने तीन वटै यौनिक हिंसाका घटना भएका छन् । पुसमा मात्रै ८ वटा हत्याका घटना भएका छन् ।

यस्तै १ सय तीनवटा घटना घरेलु हिंसाका भएको ओरेक नेपालले जनाएको छ । यस्तै १४ वटा सामाजिक हिंसा, दुई वटा हत्या प्रयास, चार वटा बेचबिखन तथा दुई वटा आत्महत्याका घटनालगायत १ सय ५७ घटना भएको तथ्यांकमा जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here