खैरोहिरोईन ब्राउनसुगर सहित एक जना पक्राउ

८ माघ २०७७, बिहीबार मा प्रकाशित

झापा।

झापाको कमल गाँउपालिका –६ का २० बर्षीय नवराज भट्टराई लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो। चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय कांकरभिट्टाले जनाएको छ ।

पक्राउ परेका उनलाई अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here