खोटाङ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४२ बर्षीया उर्मिला थापाको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडेर घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।






























