पिकअप दुर्घटनाबाट चालकको मृत्यु

0
749

इलाम ।

इलामको सूर्योदय नगरपालिका–३ रुङसुङमा सोमबार दिउँसो पिकअप दुर्घटनाबाट चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ४३ बर्षीय रेसमबहादुर राय रहेका छन् । मे१ज १२४१ नम्बरको फिकअप आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका चालकलाई उपचारको लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here