सरकार ले गर्ने काम गर्दै मोरङका दुई युवा

0
570

स्मृति तिमल्सिना,
मोरङ ।

युवा नेता एवम् समाज सेवी ताजिम अन्सारी र टेकेन क्षेत्री घर दैलोमा पुगेर राहत बितरण गर्न अहिले ब्यस्त रहेका छन् ।

अन्सारी र क्षेत्री को नेतृत्वमा संचालित संस्था मानव सहयोगी हातले प्रत्येक दिन मोरङका विभिन्न गाउँपालिका र बिराटनगर महानगरपालिकामा एक हजारभन्दा बढी परिवार लाई र सुकुम्बासी परिवारमा दैनिक रूपमा खाद्यान्न बितरण गरि रहेको छन् ।

सडकमा बिचल्ली भएको मानिसहरुलाई ब्यक्तिगत रूपमा भेटेर मद्दत गर्दै आएका छन् । महामारीसुरु भएदेखी निरन्तर रूपमा राहत बाँडि रहेका छन् । पहिलो चरणदेखि दोस्रो चरणको माहामरीसम्म निरन्तररूपमा रोजगारी बिहिन भएका परिवारमा रोगको लहरले भन्दा बढी भोकको कहरले सताएपछि दुई युवा नेता एबम समाज सेवि अन्सारी र क्षेत्रीले दिन रात नभनि यो विषम् परिस्थितिमा लगातार दुई युवा नेता सहयोग गरि रहेको छन् ।

उनी ्हरु सामाजिक संजालबाट कसैले भोको छु भनेर सन्देश पठाइमा तुरुन्तै राहत लिएर घरमै पुगेका छन् । जनता माझ निकै लोक प्रिय युवा नेता अन्सारीले प्रतिबद्धता गरेको छन् कि जबसम्म महामरी छ,तब सम्म हाम्रो अभियान जारी छ भनेका छन् ।

अन्सारीले खाद्यान्न मात्रै नभई सडकको पेटिमा रहेका एबम् गाउँ घरमै बिपन्न परिवार र अस्पताल र प्रहरीलाई समेत मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here