करेन्ट लागेर एक जनाको मृत्यु

0
515

झापा।

इलामको सन्दकपुर–२ घर भई झापाको बिर्तामोड–१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।

अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here