ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

0
388

झापा ।

झापाको दमक नगरपालिका–१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ ।

सिमेन्ट बोकेको मे १त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किचेर घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका–८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here