भरुवा बन्दुक सहित एक जना पक्राउ

0
426

ओखलढुंगा।

ओखलढुंगाको सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने ३५ बर्षीय कामे शेर्पालाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here