तमोर नदीमा डुबेर एक महिलाको मृत्यु

0
121

धनकुटा।

धनकुटाको धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका–९ का ४५ वर्षीय मसिनी बिक हुन । उनी खोलामा लुगा धुने क्रममा चिपलर लड्दा खोलामा डुबेर मृत्यु भएको हो ।

प्रहरी टोलीले तुरुन्तै घटनास्थल पुगेको र मृतकको दाहसंस्कार र पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटलेले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here