यस्तो भयो आज दिनभर अर्जुनधारामा (फोटोफिचर)

0
151

युवा संघ नेपाल अर्जुनधाराको बिहीबार आयोजित प्रथम नगर अधिवेशन प्रभावित पार्न पहिचान पक्षधर र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरका प्रदर्शनकारीहरुले गरेको प्रदर्शनका कारण अर्जुनधारा–८स्थित शनिश्चरे बजार क्षेत्र, शनिश्चरे–जयपुर सडक खण्ड, सातपत्रे क्षेत्र आदि स्थानहरु दिनभर तनावग्रस्त भएको थियो ।

१.: अर्जुनधारा–८ स्थित शनिश्चरे–जयपुर सडक खण्डमा परिचालन गरिएका सुरक्षाकर्मीहरु ।

२.: नारावाजी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरका प्रदर्शनकारीहरु ।

३, ४ र ५ः पहिचान पक्षधरका प्रदर्शनकारीहरुद्वारा तोडफोड गरिएका सवारीसाधनहरु ।

६.: सुरक्षाकर्मीहरुद्वारा नियन्त्रणमा लिइएका प्रदर्शनकारी ।

७.: कार्यक्रम स्थल जाने प्रवेशद्वार ।

८.: शनिश्चरे बजार क्षेत्रमा रहेका पहिचान पक्षधरका प्रदर्शनकारीहरु ।

फोटो फिचरः शब्द/तस्वीरः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here