लडेर एक महिलाको मृत्यु

0
588

ओखलढुङगा।

ओखलढुङगाको खिजिदेम्बा–३ चण्डेश्वरी बस्ने ५२ बर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे चण्डेश्वरी स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा एक्कासी ५० मिटर तल खसी ढुंगामा ठोकिन पुग्दा अलोकमायाको घटनास्थलमै मृत भएको स्थानीयले प्रहरीमा जानकारी गराएका हुन् ।

घटनाको जानकारी पाउन साथ प्रहरी टोली पुगेर कानुनी कारबाही तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here