झापा।

झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ ।
बिहीबार दिउँसो रहेको गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनि आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले हाईटेन्सन लाईनमा तार जोडी करेन्ट लगेका थिए ।






























