ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु

१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

सुनसरी ।

सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् ।

कान्छिचौकबाट कालाबन्जार तर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफैं अनिन्त्रित भई दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर गम्भिर घाईते भएका मल्लाहको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक फरार रहेकोले खोजतालस भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here