विश्व राउण्ड टेबल दिवसको अवसरमा वृक्षारोपण

२० श्रावण २०७९, शुक्रबार मा प्रकाशित

झापा, विश्व राउण्ड टेबल दिवसको अवसरमा झापाको बिर्तामोडस्थित सानो संसार हाउजिङ क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
बिर्तामोड़ राउण्ड टेबल २७ ले सानो संसार हाउजिङ्ग परिसरमा वृक्षारोपण गरिएको हो । सानो संसार हाउजिङ्गका सञ्चालक रोशन प्रसाईको सहयोगमा राउण्ड टेवल बिर्तामोड २७ ले वृक्षारोपण गरिएको हो । सो कार्यक्रममा अध्यक्ष अमित बंसल,उपाध्यक्ष–निरज चौधरी,सचिव मनोज गोयल,कोषाध्यक्ष विकास अग्रवाल र कार्यसमिति सदस्यहरु तथा पूर्व अध्यक्ष मनिष साहेवाला ,सुमित साहेवाला , दीपक मित्तल , रितेश मंगल , रिसब मित्तल , विकास अग्रवाल , मनोज गोयल, निरज चौधरी र बिबेक गुप्ता लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here