भारत–अमेरिका साझेदारीको लागि आकाशको कुनै पनि सीमा हुँदैननः प्रधानमन्त्री मोदी

0
172

वासिंगटन ।

ह्वाइट हाहउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै भारत अमेरिका साझेदारीको लागि आकाशको कुनै सीमा हुँदैनन जस्ता उदाहण उनले दिएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन सँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको साझेदारीको असीमित सम्भावनालाई जोड दिएका हुन् ।

“भारत र अमेरिका साझेदारीको लागि, आकाशको पनि सीमा छैन,“ प्रधानमन्त्री मोदीले भने । “हाम्रो सम्बन्धको सबैभन्दा महत्वपूर्ण स्तम्भ हाम्रो जनता–जनता सम्बन्ध हो,“ उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here