इलाममा एक व्यक्ति मृत फेला

0
22

झापा।

इलाममा एकजना मृत फेला परेका छन् ।

इलाम रोङ– ५ इरौटार बस्ने वर्ष ४० का लालबहादुर सुनुवार भनिने बसन्त सुनुवार मृत फेला परेको प्रहरीले जनााएको छ ।

इलाम– ९ फुलगाछी बस्ने गणेश घिमिरेको घरमा भाडामा बस्दै आएका सुनुवार कोठाभित्र चुकुल लगाई मृत अबस्थामा फेला परेका थिए ।

प्रहरी टोली पुगेर ढोका फोरेर हेर्दा मुखबाट रगत निस्केको अबस्थामा सुनुवार ओछ्यानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here