हात्तीको आक्रमणबाट घाइते

0
22

झापा, हात्तीको आक्रमणमा परी झापामा एक व्यक्ति घाइते भएका छन् । घाइतेहुनेमा झापाको भद्रपुर नगरपालिका १० स्थित फुलबारी गाउँका २१ वर्षीय बिशाल सोरेन छन् । काम गरेर फर्कने क्रममा एउटा जंगली हात्तीले सोरनलाई आक्रमण गरेको थियो ।

हात्रीको आत्र,मणबाट उनको कम्मर, टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । घाइते भएक उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याएर उपचार भईरहेको र उपचारमा उनकै हजुरबुबा संलग्न रहेका छन् । सोरेनको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here