प्रणितले जिते बेष्ट फेशनकोरियोग्राफरको अवार्ड

२५ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

झापाका प्रणित पुडासैनीले बेष्ट फेशनकोरियोग्राफरको अवार्ड जितेका छन् ।

प्याजेन्ट नेपाल इन्टरनेश्नलले नेपालमै पहिलो पटक आयोजना गरेको फेशनमोडल अवार्डमा पुडासैनीले मौफसलबिधामाउक्त अवार्ड हातपारेकाहुन् ।

नेपालकै चर्चीत व्यक्तिहरु नोमिनेशनमा परेकोमा प्रणितले सबैलाई उछिन्दै अवार्ड आफ्नो पोल्टोमापारेकाहुन् । प्रणितले झापामाबिगत ५ बर्ष देखि इभेन्ट म्यानेजमेन्ट, निर्देशनतथाकोरियोग्राफीगर्दै आएका छन् ।

उनी सञ्चारकर्मी समेत हुन । वेष्ट कोरियोग्राफरको अवार्ड जित्ने प्रणित झापाकापहिलो कोरियोग्राफर हुन । नेमिनेशनमामिस नेपाल शृंखला खतिवडा, उषा खड्गी, मिस्टर मोडल अफदि वल्र्ड दिक्पलकार्की, हिमानीशुब्बालगायतकाचर्चीत व्यक्तिहरु थिए ।

अवार्ड जित्दै प्रणितले अवार्ड जिताउन सहयोग गर्ने सबैलाई धन्यबाददिएका छन् । त्यस्तै झापाकाबिवेश राईले इमर्जींग फेशन डिजाईनरको अवार्ड हातपारेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here