सर्पले डसेर किशोरीको मृत्यु

१७ भाद्र २०७६, मंगलवार मा प्रकाशित

इलाम ।

विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ।

मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ। गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो।

सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उनका छिमेकी विष्णु भट्टराईले जानकारी दिए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here