ट्याक्टरले किचेर एक जनाको मृत्यु

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

झापा ।

झापाको हल्दिबारी–१ का१६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

आज दिउँसो पौने ३ बजे बिर्तामोड–१० शिवालय साईरन चोक स्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार बिनोद एक्कासी ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेर गम्भिर घाईते भएका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक दिपक लिम्वुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बितार्ममोडले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here