पौडी खेल्ने क्रममा डुबेर मृत्यु

२३ असार २०७७, मंगलवार मा प्रकाशित

सुनसरी।

सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो सवा २ बजेको समयमा उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here