करेन्ट लागेर बालकको मृत्यु

0
802

ताप्लेजुङ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेकोजनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here