महिलाको शव फेला

0
967

झापा ।

झापाको गौरादह नगरपालिका–१ गेउरियामा एक महिलाको शव फेला परेको छ ।

गेउरिया चोक नजिकै अन्दाजी ३९ वर्षीया सङ्गीता टुडु मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।

प्रहरीका अनुसार बुधवार बेलुका श्रीमान् श्रीमती बीच झगडा भएको र हाल श्रीमान् फरार रहेकाले श्रीमानले नै सङ्गीताको हत्या गरेको हुनसक्ने माबोहाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here