माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

0
534

मोरङ ।

मोरङको वेलबारी नगरपालिका–६ का ६३ बर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here