गाँजा सहित एक जना मोरङबाट पक्राउ

0
602

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–४ कन्चनबारीमा प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाऊँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।

प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here