कमल खोलाले बगाउँदा एक ब्यक्ति बेपत्ता

0
14

बिर्तामोड ।

कमल खोलाले बगाउँदा झापाका एक ब्यक्ति बेपत्ता भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ स्थित कमल खोलाले बगाउँदा सोही ठाँउका ४० वर्षीय लखिराम मुर्मु वेपत्ता भएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

आज दिउँसो ४ बजेतिर खोला तर्ने क्रममा उनलााई बगाएको जनााइएको छ । अहिले जनपथप्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजी जारी राखेको बताइएको छ ।

यस गौरीगञ्ज–१ स्थित बनियाँनी खोलाले बगाउँदा सोही ठाँउका १३ वर्षीय मिलन विक वेपत्ता भएको छन् । उनको समेत खोजतलास भइरहेको प्रहरीले जनााएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here