द्रोण मार्ग खण्डको सडक स्तरोन्नति

0
95

झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १० अन्तर्गत पर्ने पथरभिट्टा शिवालय चोक हुँदै कटरडाँगीसम्मको द्रोण मार्ग खण्डको सडक स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा भईरहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभाग, सहरी विकास आयोजना कार्यालय भद्रपुरको ५८ लाख ७५ हजार २८० रुपैयाँ ९भ्याट र पीएस बाहेक मा ओम साई निर्माण सेवाले करिब ६८० मिटर लम्बाइ र ६.३० मिटर चौडाइ रहेको यो सडक ठेक्का लिएर स्तरोन्नति कार्य भईरहेको छ । सडकको प्राविधिक सहित नगर उप( प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here