मर्म श्पर्शी गीत ‘मेरै बा’मा सरोज खनाल र समृद्धिको मन छुने अभिनय

0
1077

काठमाडौँ,

बुबालाई समर्पित गर्दै ‘मेरै बा’बोलको गीत सार्बजनिक भएको छ । गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ ।

निशान कश्यपको निर्देशनमा बनेको भिडियोमा सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन्।

हरेक बाबा प्रति समर्पित यो गीतलाइ गीत को भावना अनुसार भिडियोमा उतार्न प्रयास गरेको निर्देशक निशान बताउछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here