मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

0
582

मोरङ।

मोरङको बिराटनगर–१८ झटियाही बस्ने १८ बर्षीय सागर यादबको करेन्ट लागेर मृत्यु भएको छ ।

गयराती १० बजे आफ्नै घरमा सिटि सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर वेहोस भएका यादबलाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here