मोरङ।

मोरङको मिक्लाजुङ गाऊँपालिका–६ थामीझोडाका ५० बर्षीय यामबहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको छ ।
सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका तीन वटा जंगली हात्तीले किल्ची गम्भिर घाईते भएका बोहोराको उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।































