टिफरको ठक्करबाट १ जनाको मृत्यु

0
22

विराटनगर,मोरङ बिराटनगर महानगरपालिका-३ भित्रि सडक खण्डमा टिफरको ठक्करबाट १ जनाको मृत्यु  भएको छ ।को.१ क ९५३ नम्बरको टिफरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक मोरङ सुन्दरहरैंचा-१२ का २० वर्षीय पृतम बजगाई र स्कुटर पछाडि सवार ५० वर्षीय  सुसिल बजगाईलाई तत्काल उपचारको लागी बिराट टिचिङ्ग अस्पताल लगिएकोमा पछाडि सवार सुसिल बजगाईलाई चिकित्सकले चेकजाँचको क्रममा  मृत घोषणा गरेका थिए ।  दुर्घटनामा संलग्न टिफर चालक मोरङ कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कुलदिप चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here