करेन्ट लागेर एकको मृत्यु

0
862

मोरङ ।

सप्तरीको सम्भुनाथ–४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ–६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए ।

कामकै शिलशिलामा मोटर चलाउने क्रममा अचानक विधुत सर्ट भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here