करेन्ट लागेर एक जनाको मृत्यु

0
1082

पाँचथर।

पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाँऊका १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकालेर नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here