मोरङमा न्यानो कपडा वितरण

0
494

मोरङ,

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जि.सी.ले मोरङ्गको विराटनगर महानगरपालिका – १६ का गरीब तथा असहाय नागरिकलाई न्यानो कपडा (ज्याकेट) प्रदान गर्नु भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र रानी , मोरङको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानिय युवाहरूको सहकार्यमा शुक्रबार प्रजिअ जनार्दन जि.सी.द्वारा विपन्न परिवारका ५५ जना व्याक्तिहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here