पानीमा डुबेर बालिकाको मृत्यु

0
322

झापा ।

झापाको अर्जुनधारा नगरपालिका – ४ दहीझोडास्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनेर स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here