जब भारत बढ्छ सारा विश्व बढ्छः अमेरिकी कांग्रेसमा प्रधानमन्त्री मोदी

0
124

वासिंगटन।

अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, जब मैले पहिलो पटक प्रधानमन्त्रीको रूपमा अमेरिका भ्रमण गरेको थिएँ, भारत विश्वको दशौं ठूलो अर्थतन्त्र थियो ।

भारत पाँचौं ठूलो अर्थतन्त्र भएको छ । छिट्टै तेश्रो ठूलो अर्थतन्त्र बन्ने होडमा रहेका छन् ।

“हामी ठूला मात्र होइन, हामी पनि छिटो बढ्दैछौं । जब भारत बढ्छ तब सारा संसार बढ्छ,“ उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here