पैनीमा डुबेर एक जनाको मृत्यु

0
5

झापा।

झापाको दमक नगरपालिका–२ मा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय कमल धिमाल रहेका छन् । धिमाल सोहि स्थानमा रहेको पैनीमा भैंसीलाई पानी खुवाउने क्रममा अचानक डुबेर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा धिमालको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको बतााइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here