चित्रकला प्रर्दशनीको उद्घाटन

0
1218

झापा, झापाको धुलावारीमा शुरु भएको तेस्रो अन्तराष्ट्रिय औद्योगिक व्यपार कृषि तथा पर्यटन महोत्सवमा प्रियंका शर्मा (पिकासु)को एकल चित्रकला प्रर्दशनी शुरु भएको छ । शुरुवात नाम दिइएको चित्रकला प्रतियोगिताको उद्घाटन मुख्य मन्त्री शेरधन राइले गरेका थिए ।


चित्रकलाबाट रोट्राक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सिग्नेचर प्रोजेक्ट “प्याड यात्रा“ लाई सहयोग गरिने शर्माले बताइन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोट्राक्ट क्लब अफ बिर्तामोड मिड टाउन र मेची उद्योग वाणिज्य संघले प्रतियोगिताका लागि सहयोग गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here