प्रा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

३० आश्विन २०७८, शनिबार मा प्रकाशित

झापा,
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा। बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा। श्रेष्ठको निधनको खवरले आफू अत्यन्तै मर्माहित भएको बताउनुभएको हो ।

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here