डलर देखाई ठगी गर्ने पक्राउ

0
31

झापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली बाह्रविसे घर भई हाल काठमाडौं बस्तै आएका २९ वर्षीय धनवहादुर तामाङ रहेका छन् । उनलाई कपनबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङलाई चार वटा मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here