खैरो हिरोइनसहित दुई जना पक्राउ

0
16

विराटनगर ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले २० ग्राम ३७ मिलिग्राम लागूऔषध खैरो हिरोइन सहित काठमाडौँ महानगरपालिका–३ का २१ बर्षीय अनमोल भण्डारी र २० बर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ स्थितबाट उक्त परिणामको खैरो हिरोइनसहित पक्राउ गरीएका दुबैजनाको इलाका प्रहरी रानी मोरङबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here