झापासहित विप्लवका ३४३ नेता तथा कार्यकर्ता पक्राउ

0
314

 झापा, झापा सहित  नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका ३ सय भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहको गतिविधि प्रतिबन्ध लगाएयता मुलुकभर ३ सय ४३ नेता तथा कार्यकर्ता पक्राउ परेको जानकारी गराएको छ ।

विद्यार्थी अध्यक्ष ढकाल पक्राउ

विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । ढकाल शुक्रबार अनामनगरबाट पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले पछिल्लो समय विप्लव समूहको हिंसात्मक गतिविधि नियन्त्रण हुँदै गएको दाबी गर्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here