मस्जिदको पर्खालमा पानी लगाउँदा…

0
449

मोरङ।

मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा बुधवार करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

बिहान करिब ९ बजेको समयमा सोही ठाउँमा नयाँ निर्माण भइरहेको मस्जिदको पर्खालमा पानी लगाउन कल चलाउने क्रममा अचानक करेन्ट लागेर सोही गाउँपालिका–६ बस्ने बर्ष २५को मोहम्मद इलियात मियाँ बेहोस भएका थिए ।

बेहोस भएका मियाँलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here