बैलगाडाबाट लडेर एक जनाको मृत्यु

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

सुनसरी।

सुनसरीको कोशी गाउँपालिका–२ का ४८ बर्षीय शिवु यादवको बैलगाडाबाट लडेर मृत्यु भएको छ ।

आइतबार साँझ ५ बजे सोही स्थानबाट यादवले बैलगाडा चलाई खेतमा गँहु लिन जाने क्रममा बैलगाडा नहरको खाल्डोमा परी पल्टदा गम्भिर घाईते भएका यादबको जिल्ला अस्पतला ईनरुवामा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here