चट्याङ लागेर एक युवकको मृत्यु

0
550

सोलुखुम्बु।

सोलुखुम्बुको माहाकुलुङ–३ बक्सर बस्ने २१ बर्षीया निमालमु शेर्पाको चट्याङ लागेर मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा अचानक परेको चट्ट्याङले लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here