रोटरी क्लव अफ भद्रपुर द्धारा निस्शुल्क मास्क र औषधी वितरण

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित
झापा,
रोटरी क्लव अफ भद्रपुरले आज कैदी वन्दीहरुलाइ निशुल्क औषधी र मास्क वितरण गरेको छ ।
जिल्ला कारागार भद्रपुरमा रहेका कैदी वन्दीहरुलाइ कोरोनाको सक्रमण वाट रोकथाम साथै अन्य रोग  वाट वच्न मद्धत पुगोस भन्ने हेतुले क्लवले एक हजार पिस तिन लेयर सर्जिकल मास्क र एक लाख मूल्य वरावरको औषधि वितरण गरिएको भाइस प्रेसिडेन्ट डाक्टर नवराज कोइरालाले वताउनुभयो ।

क्लवका इमिडेट पाष्ट प्रेसिडेन्ट  टिकाराज ढकालको अध्यक्षता भएको संक्षिप्त कार्यक्रमको संचालन रोटरीयन विनोद चापागाइले गर्नुभएको थियो ।

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here