राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल सूर्योदय नगर कमिटीको अध्यक्षमा प्रधान

0
1113

तुलसीप्रसाद निरौला, बिर्तामोड । 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल सूर्योदय नगर कमिटीको अध्यक्षमा जसु प्रधान चयन भएकी छिन् ।

संस्थाको सूर्योदय नगरपालिका फिक्कलमा भएको दोस्रो अधिवेशनले प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्ष डोमा गुरुङ ,सचिब सुस्मा प्रधान , सहसचिव लक्ष्मी तामाङ , कोषाध्यक्ष रोजी राई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रजनी दास, सुमी राई , उर्मिला प्रधान , टीका खड्का , मञ्जु बस्नेत, हेमा काजी, प्रमिला कार्की, प्रमिला प्रधान रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि टे«ड युनियन महासंघ जिफण्ट प्रदेश नं. १ का सहसचिव अम्वीरकुमार लिङ्देन , विशेष अतिथि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य धनकुमारी कन्दङवा लगायतले शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here